skip this farak Kura Pravakar

मुख्यमन्त्री शाहलाई एमालेले विश्वासको मत नदिने

930 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा (एमाले)ले विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिएका छन् ।

एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार २६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो । सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

nijgadh-supermart-adz1200-630