skip this

एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ–नारायणकाजी श्रेष्ठ

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा उनले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका हुन ।

अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र सरकारको सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै उनले सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ ।

nijgadh-supermart-adz1200-630