skip this yams_Max_Hospital.jpeg

निजगढको बकैया किनारबाट अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (फोटो फिचर)

2.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराका विभिन्न नदी तथा पोखरी किनारबाट ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

छठ पूजाका ब्रतालुले बकैया खोला, पसाहा, बालगंगा, दुधौरा खालाको किनार, सिम्रौनगढ, कलैया, जीतपुर लगायतका ठाउँमा पोखरीमा भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पूजाका लागि खोला तथा नहर किनार सिंगारिएको छ । आइतबारको अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ ब्रत समापन हुनेछ ।

हेर्नुहोस् बकैया किनारको तस्वीरहरु :

nijgadh-supermart-adz1200-630