skip this

चितवन–२ को अपडेटः रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।मतगणनाको पछिल्लो विवरणअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिकाको भएको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले लामिछानेले ३१९ मतसहित पछ्याइरहेका छन् । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मतसहित तेस्रो स्थानबाट पछ्याएका छन् ।

nijgadh-supermart-adz1200-630