skip this

आजदेखी कांग्रेस केन्द्रिय समिति बैठक, कोइराला पक्ष बिद्रोहको तयारीमा

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेसले आब्हान गरेको केन्द्रिय समिति बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुदेँ असन्तुष्टी जाहेर गर्ने भएका छन ।मंगलवार देखी काठमाडौंमा सुरु हुने बैठकमा पार्टीका सबै बिभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन । गत बिहिवार बसेको कोइराला समुहका बैठकले सरकार भ्रष्टचारमा लिप्त भएको देखी सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक बिद्रोह’ गर्ने जनाएका थिए ।

महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांस नेताको उपस्थीति रहेको थियो । मंगलवार देखी सुरु हुने बैठकमा सरकार सञ्चालन देखी अन्य बिषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक बिद्रोह’ गर्ने केन्द्रिय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन ।

nijgadh-supermart-adz1200-630