skip this

सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ)स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

nijgadh-supermart-adz1200-630