skip this farak Kura Pravakar

ट्रान्सफर्मर जडान भएपछि लालको गाउँमा खानेपानी वितरणमा सहज

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको निजगढ नगरपालिका वडा नं. १० लालमा खानेपानी मोटर सञ्चालनमा हुँदै आएको समस्या समाधान भएको छ ।

धेरै वर्ष अघि देखी कम भोल्टेजको कारणले झेल्दै आएको खानेपानीको मोटर नचल्ने समस्या समाधान भएको नेकपा (माओवादी केन्द्र) का नेता कुमार मोक्तानले    बताए ।

वडा सदस्य समेत रहेका मोक्तानका अनुसार लालको सुन्दर बस्ती, पर्तिटोलमा मङ्गलबाट नयाँ ट्रान्सफर्मर जडान भएपछि समस्याको समाधान गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले स्थानीयको समस्या समाधान गरेको भन्दै मोक्तानले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई धन्यवाद ज्ञापन गरेका छन् ।

nijgadh-supermart-adz1200-630