skip this yams_Max_Hospital.jpeg

यस्तो छ आजको विनिमय दर

534 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ :  नेपाल राष्ट्र बैंकले आज बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
   जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ ।
   यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।
    बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ ।
    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

nijgadh-supermart-adz1200-630