skip this hetauda tech

सुदूरपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक र उपप्राध्यापलाई राेजगारीकाे अवसर (सूचनासहित)

मेडिकल कलेजका लागि पदपूर्ति

462 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तरगत डडेलधुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरेको हो ।

जसअनुसार एक सहप्राध्यापक र विभिन्न विषयका लागि १० जना उपप्राध्यापकको माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।

nijgadh-supermart-adz1200-630