एक महिना नबित्दै बझाङमा फेरि भूकम्प
वि.सं.२०८० भदौ १ शुक्रवार ०७:३०
981
shares

काठमाडौ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ : १३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत साउन ३ गते विहान ९ : ५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
वि.सं.२०८० भदौ १ शुक्रवार ०७:३०

















