skip this

कल्पनाका दुई मुक्तक

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

(१)
हुनै नसक्नेलाई प्यारो वनाउनु छैन मलाई
वत्ती निभाएर अध्यारो बनाउनु छैन मलाई

 

अलग उद्देश्य हुनेहरु आफ्नै बाटो लाग बरु
बाटो रोकेर अप्ठ्यारो बनाउनु छैन मलाई ।।

(२)
अरुको खुशीमा तिमी किन जल्नु पर्याे
अरुको लहैलहैमा पनि किन चल्नु पर्याे

 

सक्ने भए नँया बाटो खनेर हिड्ने गर
म हिडने बाटो मैले किन बदल्नु पर्याे ।

–शुक्लागण्डकी

nijgadh-supermart-adz1200-630