skip this

माओवादी केन्द्रले एमाले उम्मेदवारलाई भोट हाल्नेछ –अध्यक्ष ओली

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति चुनावमा नेकपा (माओवादी केन्द्र)ले एमाले उम्मेदवारलाई भोट हाल्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सचिवालय बैठकपछि पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा पत्रकाहरुसँग कुराकानी गर्दै ओलीले सम्झौता अनुसार प्रचण्डले एमाले अध्यक्षलाई भोट हाल्ने दाबी गरेका हुन ।

यस्तै अध्यक्ष ओलीले आठदलीय गठबन्धनप्रति कटाक्ष गरेका छन् । बैठकले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आठदलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार बन्नेछन् ।

nijgadh-supermart-adz1200-630