skip this

बिजुलीको तारमा रहेका माइलाको सेनाले गर्‍यो उद्धार

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बिजुलीको हाइ भोल्टेज प्रवाह हुने तारमा रहेका माइला विकको नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनको उद्धार गरिएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार माइलाको भर्खरै उद्धार गरिएको हो ।

माइलाको उद्धार हेलिकोप्टरबाटमात्रै सम्भव देखिएकाले नेपाली सेनाको चारजनाको टोली हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

नुवाकोटको ककनी गाउँपालिकाका माइला विक (प्रेम) बिहान करिब ११ बजेदेखि बिजुलीको तारमा थिए ।

nijgadh-supermart-adz1200-630