skip this farak Kura Pravakar

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

495 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।
१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका छन् ।

nijgadh-supermart-adz1200-630