skip this yams_Max_Hospital.jpeg

यी हुन् मानपदवी पाउने व्यवसायी

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सातौं संविधान दिवसका अवसरमा सरकारले व्यवसाय र वित्त क्षेत्रका झण्डै दुई दर्जन व्यक्तिहरूलाई सम्मानित गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यी व्यवसायीसहित ९०३ जनालाई मानपदवी र विभूषणबाट सम्मानित गर्दैछिन् ।
कसलाई कुन पदक ?
सुकीर्तिमय राष्ट्रदीप :
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, प्रभु समूहका अध्यक्ष उद्यमी देवीप्रसाद भट्टचन, नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, सञ्चार उद्यमी कैलाश सिरोहिया र रामेश्वर थापासु
प्रबल जनसेवाश्री :
पञ्चकन्या समूहका निर्देशक ध्रुवकुुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने सन्तोष साह, खेतान समूहका राजेन्द्रकुमार खेतान, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, शारडा समूहका शिवरतन शारडा, शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल, नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली
प्रबल जनसेवाश्री :
शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, व्यवसायी मोतीलाल दुगड, सञ्जयकुमार खेतान, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, पर्यटन व्यवसायी राजु ढकाल, नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी, व्यवसायी अर्जुनमान सैंजु,व्यवसायी गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, बैंकर रबिना देशराज जोशी, बीमा व्यवसायी सुनिल बल्लभ पन्त र दीपप्रकाश पाण्डे, सेयर लगानीकर्ता/व्यवसायी अम्बिकाप्रसाद पौडेल, लेखापरीक्षण व्यवसायी नारायण बजाज, पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, निर्माण व्यवसायी होमनाथ कोइराला, युवा व्यवसायी सौरभ दुगड, व्यवसायी देवकिसन मून्दडा, कृष्णप्रसाद शर्मा
जनसेवाश्री :
राधेश्याम हलुवाई, आइडिया स्टुडियो, साना व्यवसायी सागर थापा, बैंकर दीलप्रसाद भट्ट, कृषि व्यवसायी अमरबहादुर बानियाँ, व्यवसायी कमलकिशोर मालपानी र राजेन्द्र मल्ल ।

nijgadh-supermart-adz1200-630