एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो, विनियोजन विद्ययकमाथि छलफल सकियो (Live)
वि.सं.२०७८ असोज ४ सोमवार ११:४७
930
shares
काठमाडौँ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।
अवरोधकैबची सभामुख सापकोटाले संसद बैठक अघि वढाएका छन् ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूची छ ।
वि.सं.२०७८ असोज ४ सोमवार ११:४७