skip this yams_Max_Hospital.jpeg

५० लाख उपाधिकाे ईपीएल सुरु, हेर्नुस् यस्तो देखियाे उद्घाटन (फाेटाेफिचर)

552 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : एमरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेवन र ललितपुर प्याट्रियट्सबीच प्रतिश्पर्धा भइरहेको छ ।
त्रिवि मैदानमा जारी खेलमा ललितपुरविरुद्ध टस जितेर काठमाडौँका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका छन् । ललितपुरको कप्तानको रुपमा युवा खेलाडी कुशल भुर्तेल रहेका छन् ।
आजको खेलमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी पनि खेल्दैछन् । उनी शुरुका २ खेल खेल्नका लागि काठमाडौँ आएका हुन् । विजेताले ५० लाख पाउनेछ ।

तस्वीर : एमरेष्ट प्रिमियर लिगको फेसबुक पेज

nijgadh-supermart-adz1200-630