नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्छ : गगन थापा
वि.सं.२०८० जेठ २५ बिहीवार १५:२६
sf7df8f}F, @# h]7 M k|ltlglw;ef a}7s ;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf wf/0ff /fVb} ;f+;b uug yfkf . tl:a/M rG›snf If]qL÷/f;;
विराटनगर । नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।
भारतले हालै आफ्नो नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटेका बेला उनले सो बताएका हुन् । लिम्पियाधुरा, लिपुलेकमाथिको नेपालको अधिकार कसैले खोस्न नसक्ने भन्दै उनले नेपालले हक र परिकल्पना प्रयोग गर्दा भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्ने बताए ।
वि.सं.२०८० जेठ २५ बिहीवार १५:२६

















