skip this farak Kura Pravakar

निजगढ कार्यपालिका सदस्य चाैरेलले गरिन् फुटबल सहयोग

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिकाको कार्यपालिका सदस्य तथा वडा नम्बर ४ की वडा सदस्य मिना चौरेलले फुटबल खेलाडीलाई सहयोग गरेकी छिन् ।

निजगढ नगरपालिका वडा नम्बर ४ स्थित बाघ भैरव युवा क्लबका खेलाडीहरुको वृद्धि बिकासको लागि एक थान फुटबल सहयोग गरेकी हुन् ।

nijgadh-supermart-adz1200-630