जीतपुरसिमरामा प्राथमिक तहका २७ जना शिक्षक पदस्थापन, अधिकांश महिला

वि.सं.२०८० चैत २९ बिहीवार १५:४५

बारा-प्रथम श्रेणीमा शिक्षक पदमा नियुक्तिका लागि शिक्षा विकास तथा समन्वय इकाइ कलैयाले जीतपुरसिमरा उपमहानगरपालिकामा २७ जनाकाे नाम सिफारिस गरेकाे छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको च.नं. १६८ मिति २०८००१२ नियुक्ति तथा पदस्थापन सम्बन्धी पत्र र शिक्षक पदस्थापनको आधार तथा मार्गदर्शन वमोजिम उम्मेदवाकाे नाम सिफारिस भएको हाे ।
२७ जना उम्मेदवार मध्ये २१ जना महिला छन् उपमहानगरपालिकाले शिक्षकहरुकाे चैत महिनाभित्रै स्थायी नियुक्ति दिई पदस्थापनका गराउने तयारी गरेको छ ।
यी हुन् शिक्षक
१.डिल्ली बहादुर खड्का
२.आरती उप्रेती
३.उमा कुमारी कोइराला
४.यामाराज थापा
५.ध्रुवराज के.सी.
६.पुष्पा कार्की
७.अजय मुखिया
८.होमा कुमारी पोखरेल
९.अन्जना पाण्डे
१०.लक्ष्मी सापकोटा
११.ममता बस्नेत
१२.घन बहादुर सिंह
१३.कमला जोशी
१४.खिमा डि.सी.
१५.अनुस्का वली
१६.माया कुमारी रावल
१७.सावित्री कुमारी वली
१८.राधिका पन्त
१९.काजल गुरुङ
२०.जीवनकुमार माेक्तान
२१.सरला दाहाल
२२.खुमा खनाल
२३.सीता काेइराला
२४.ज्याेतिका कालाखेती
२५.अस्मिता अधिकारी
२६.अमिरा श्रेष्ठ
२७.सारदा बस्नेत

वि.सं.२०८० चैत २९ बिहीवार १५:४५