skip this bagdve 29 th

फत्तेपुर बजारको अतिक्रमण गरेर बनेका संरचना भत्काउन थालेपछि स्थानीयले खाली गरे घर भवन (भिडियो)

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अतिक्रमणमा परेको सार्वजनिक जमिन खाली गराउने अभियान चलिरहेको छ ।

जीतपुरको गौशला खाली गरेर अभियान थालेको उपमहानगरपालिकाले फत्तेपुर बजारमा शनिबार डोजर चलाएको हो । प्रहरी टोलीसहित मेयर राजन पौडेल डोजर लिएर फत्तेपुर पुगेका थिए ।

डोजर चलाएर संरचना खाली गर्न थालेपछि स्थानीयले पसल र घरमा रहेका सामाग्री निकालेर खाली गरेका थिए । उपमहानगरको अभियानमा सहयोग पुग्ने गरि जनताले साथ लिएपछि उपमहानगर प्रमुख राजन पौडेलले खुसी व्यक्त गरेका छन् ।

हेर्नुस् भिडियो :

nijgadh-supermart-adz1200-630