skip this farak Kura Pravakar

बजेट भाषण : सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

255 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – सरकारले काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् ।

त्यसक्रममा उनले सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेटि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी दिएका हुन् ।

सीता दाहाल प्रधानमन्त्री प्रचण्डपत्नी हुन् । उनको निधन भइसकेको छ ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630