skip this yams_Max_Hospital.jpeg

बजेट भाषण : काठमाडौँ–निजगढ द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट

573 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं –काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवता, धोद्रे र लेदडाडाँ सुरुङमार्ग आगामी वर्ष सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ ।

आयोजना अन्तर्गत आगामी वर्ष ५७ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य समेत सरकारको छ ।

तमार्गका लागि सरकारले २२ अर्ब ५४ करोड विनियोजन गरेको छ ।

nijgadh-supermart-adz1200-630