skip this farak Kura Pravakar

एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने

309 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ लागिको बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

जसका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको छ ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630