skip this farak Kura Pravakar

इद पर्वकाे अवसरमा सोमबार सार्वजनिक विदा

315 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

२०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने उल्लेख थियो ।

nijgadh-supermart-adz1200-630