skip this farak Kura Pravakar

आज राती एनएमबी बैंकको एटिएम सेवा अवरुद्ध हुने

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज रातीदेखि भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो ।

आज राती १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ ।

nijgadh-supermart-adz1200-630