मिनीट्रक दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु
वि.सं.२०७९ वैशाख ७ बुधवार ०९:२४
1.09K
shares

काठमाडौं । मिनीट्रक दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको मोहोन्याल गाउँपालिका(५ सिंहासन सामुदायीक वनको कच्ची सडकमा म१क ४०७ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक गौरीगंगा नगरपालिका–४ बस्ने छम्मनप्रसाद सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते सोही ठाउँका गोविन्द गुरुङको नवजिवन अस्पतालमा उपचार भइरहेको छ।
वि.सं.२०७९ वैशाख ७ बुधवार ०९:२४

















