skip this

सल्यानका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र ४ वडामा एमाले विजयी

2.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्‍न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ ।

कांग्रेस –शारदा नगरपालिका(१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी वडाध्यक्षमा विजयी भएका छन् ।बागचौर नगरपालिका–१२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे–१ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी–१ मा प्रकाश हमाल, त्रिवेणी–१ मा दलबहादुर बस्नेत र कुमाख–२ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्र – कुमाख –१ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा–१ मा टंक ओली, सिद्ध कुमाख–१ मा रमेश चलाउने, छत्रेश्वरी–२ मा प्रेम नेपाली र कपुरकोट–१ मा बालाराम खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।एमाले–कालीमाटी–४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी–२ मा हस्त बहादुर राम्जा र कपुरकोट–२ मा इश्वरी बुढा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

nijgadh-supermart-adz1200-630