skip this

सिरहाको मिर्चैया नपा–१ मा माओवादीका महतो विजयी

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सिरहाको मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् ।एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन् ।

रुपेशले ६ सय ६७ मत ल्याए भने भरोसले ५ सय ४६ मत प्राप्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630