skip this farak Kura Pravakar

पवन सरार्फ १५ लाखमा कर्णालीमा अनुबन्ध

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-नेपाली राष्ट्रिय टिममा ब्याटर पवन सरार्फ कर्णाली याक्समा आबद्ध भएका छन्। क्याटगोरी ए का खेलाडी पवन सरार्फ कर्णाली याक्समा आबद्ध भएका छन्।

ब्याटिङ अलराउन्डर कर्णालीमा आबद्ध भएका छन्। ४ टिमले अधिकतम मूल्य १५ लाखमा लक्की कर्णाली याक्समा आबद्ध भएका छन्।

लुम्बिनी लायन्स, कर्णाली याक्स, विराटनगर किंग्स र चितवन राइनोजबिच लक्की ड्र मा कर्णालीले जितेको हो। हालसम्म यो अक्सनमा बिक्री हुने पवन १० औँ खेलाडी हुन्।

इन्जुरीका कारण पहिलो सिजनको एनपीएल खेल्न नपाएका पवनले दोस्रो सिजन कर्णालीबाट खेल्ने भएका छन्।

nijgadh-supermart-adz1200-630