skip this farak Kura Pravakar

रानीपोखरीमा भाईटिका (फोटोफिचर)

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।

आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

nijgadh-supermart-adz1200-630