skip this yams_Max_Hospital.jpeg

अपडेट : निजगढको अवरुद्ध सडक प्रहरीले खोल्यो

1.61K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढको सडकटोलमा कारको ठक्करबाट साईकलयात्रीलाई ठक्कर दिएको विरोधमा स्थानीयले अवरोध गरेको पूर्वपश्चिम राजमार्गको निजगढ खण्डको प्रहरीले खोलेको छ ।

प्रहरीले बल प्रयोग गरेर सडकको अवरोध खोलेको हो । सो क्रममा प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि प्रहरीले लाठ्ठी चार्ज गरेको थियो ।

बाराको निजगढ ६ सडकटोलमा कारको ठक्करबाट स्थानीय ४५ वर्षिया लक्ष्मी श्रेष्ठ रहेकी छिन् । ठक्कर दिने कारको चालक पक्राउ नगरेको भन्दै स्थानीयले विरोध जनाएका थिए । स्थानीयले ईलाका प्रहरी कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरेका थिए । सडकमा सवारी साधन सञ्चालनमा समेत अवरोध गरेका थिए ।

निजगढको सडकटोलमा कारको ठक्करबाट साईकलयात्री घाईते

nijgadh-supermart-adz1200-630