skip this

डा. पाैडेलकाे पार्थिब शरिरलाई ११ बजे पार्टी कार्यालयमा राखिने

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिकाका पुर्व मेयर डा. पाैडेलकाे पार्थिब शरिरलाई आज विहान ११ बजे नेकपा (एमाले) काे सिमरास्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न जीतपुरसिमरा-२ सिमरास्थित कार्यालयमा राखिने र त्यसपछि शव यात्रा सहित सिमरा बजार परिक्रमा गर्दै दिउँसो दुधौरा खोलामा अन्तिम संस्कार गरिने तयारी रहेको जितपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोला अधिकारीले जानकारी दिए ।

डा. पाैडेलकाे शव पोस्टमार्टमका लागि अहिले वीरगन्जमा राखिएको बारा प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630