skip this farak Kura Pravakar

मधेस प्रदेशमा माओवादीकी उम्मेदवार अर्याल विजयी

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए ।

उर्मिला अर्याल ६१५६ मतभारका साथ विजयी भएकी हुन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए ।

nijgadh-supermart-adz1200-630