skip this

नेपालमा चुनावी हलचल बढेपछि प्रधानमन्त्री देउवाले सुटुक भारत भ्रमण गर्ने

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी १८ गते तीनदिने भारत भ्रमणमा जान लागेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जान लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630