skip this farak Kura Pravakar

स्कुटर अनिन्त्रित भएर पल्टिँदा १९ वर्षिय युवककाे मृत्यु

732 shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनगढी : कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो। दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जनाइएको छ।

nijgadh-supermart-adz1200-630