माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन मधेस प्रदेशले दियो सार्वजनिक विदा
वि.सं.२०७८ माघ २८ शुक्रवार २०:२७
996
shares

काठमाडौं । तत्कालीन माओवादीले हिंसात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ ।
पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदासमेत दिएको हाे ।
प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन् ।
https://faraknepal.com/11853
वि.सं.२०७८ माघ २८ शुक्रवार २०:२७

















