बारामा करेन्ट लाागेर एक जनाकाे मृत्यु

वि.सं.२०७८ भदौ १६ बुधवार ०६:५१
915
shares

बारा : बाराकाे सिम्रौनगढ नगरपालिका-४ गङानगरमा मंगलबार साँझ करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा ४८ वर्षिय तेजालाल प्रसाद यादव रहेका छन् । आफ्नै धान खेतमा काम गरिरहेकाे बेला पानी माेटरबाट करेन्ट प्रवाह हुदा यादवको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पाेष्टमाटमकाे लागि कलैया पठाईएकाे ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए ।

वि.सं.२०७८ भदौ १६ बुधवार ०६:५१