७ तस्वीरमा हेर्नुस् नेकपा (एमाले) कोल्हवी नगर अधिवेशन
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार २१:१४
1.12K
shares

बारा : नेकपा (एमाले) कोल्हवी नगर कमिटी प्रथम नगर अधिवेशन बाराको कोल्हवीस्थित पार्टी प्यालेसमा उद्घाटन गरिएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रदिप ज्ञवालीले अधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रभु साह, अचुत मैनाली, ज्वाला साह, बलबिर चौधरी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सांसद त्रिलोकी चौधरी, जिल्ला अध्यक्ष देवनारायण चौधरी लगायत सहभागि थिए ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीलाई कोल्हवी नगर प्रमुख भरत भण्डारी लागयत नेताहरुले स्वागत गरेका थिए । उनलाई युवाहरुको समुहले मोटरसाईकलमा स्कटिङ गर्दै कार्यक्रम स्थल पु¥याएको थियो ।







तस्वीरहरु सौजन्य : श्रीराम साह
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार २१:१४

















