skip this yams_Max_Hospital.jpeg

निजगढकाे बाबा रामेश्वर मार्गमा ६५ मिटर पिसीसी ढलान

1.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिका वडा नम्बर ४ चारघरे टाेलमा पक्की सडक निर्माण भएको छ ।

निजगढ नगरपलिकाबाट बिनियोजित पाँच लाख बजेटबाट बाबा रामेश्वर मार्ग पिसीसी ढलान सम्पन्न भएको हाे ।

निजगढ नगर कार्यपालिका सदस्य मिना चौरेलको विशेष पहलमा बाबा रामेश्वर मार्ग पिपिसी ढलान निमार्ण उपभोक्ता समितिले ६५ मिटर स्ल्याप ढलान सम्पन्न गरेकाे हाे ।

अधुराे याेजनालाइ पूरा गर्न सडक ढलानकाे याेजना छनाैंट गरेर कार्य सम्पन्न गरिएको कार्यपालिका सदस्य मिना चाैरेलले जानकारी दिईन् ।

nijgadh-supermart-adz1200-630