सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म र्‍याली (फोटोफिचर)

444 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अव्यवस्थित बसोबासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा राजधानीमा दबाबमुलक कार्यक्रम गरिएको हो ।

माइतीघर मण्डलादेखि नयाँ वानेश्वरम्म गरिएको दबाबमूलक र्यालीमा सहभागीहरुले भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको हक र अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

फोटो

 

nijgadh-supermart-adz1200-630