skip this farak Kura Pravakar

सरकारलाई अदालतको झड्का ! जनयुद्ध दिवसमा बिदा दिने निर्णय बदर

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेको छ ।

शुक्रबार सर्वोच्चले फागुन १ गते जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको छ ।

nijgadh-supermart-adz1200-630