skip this yams_Max_Hospital.jpeg

जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

1.22K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ ।

अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको ह्यव ।

लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।

nijgadh-supermart-adz1200-630