कान्तिपुर भेट तथा पाेल्ट्रि सञ्चालक बडाललाई विद्यालयकाे सम्मान
वि.सं.२०८० माघ १० बुधवार १७:००
3.88K
shares
बारा-बाराकाे निजगढ-८ स्थित गाैरीशंकर माध्यमिक विद्यालयकाे स्वर्ण जयन्तीको अवसरमा कान्तिपुर भेट डिस्ट्रीब्यूटरका प्रबन्ध निर्देशक हेमराज बडाल ऋषि सम्मानित भएका छन् ।
बडालकाे निजगढ ७ याेजनामा रहेकाे कान्तिपुर पाेल्ट्रिका सञ्चालक समेत रहेका बडाललाइ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्ताैलाले सम्मान गरेका हुन् ।
पुर्व विद्यार्थी बडालले सञ्चालन गरेकाे उद्यममार्फत राेजगारी सृजना गरेकाे भन्दै विद्यालयले सम्मान-पत्र र दाेसल्लासहित सम्मान गरेकाे हाे ।
वि.सं.२०८० माघ १० बुधवार १७:००