अभिनेता पल शाह प्रकरणमा पीडित गायिकाको बयान : मेसेज गरेर कोठामा आए, वीर्य स्खलन गराए
वि.सं.२०७८ चैत १० बिहीवार १२:४१
3.21K
shares

काठमाडाैं । बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित गायिकाले बताएकी छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा गायिकाले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् ।
संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको बताएकी छन् ।
उनले आफूले नमान्दा नमान्दै अभिनेता पल शाहले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् ।
थप समाचारहरु…
अभिनेता शाहले प्रहरीमा दिए बलात्कार नगरेको बयान
- गायक पल शाहविरुद्ध १४ वर्ष जेल सजायको माग, जुटायो प्रहरीले यस्ताे प्रमाण
- गायक शाहविरुद्ध आज तेस्रोपटक म्याद थपिँदै
- पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता
- अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ
- पल शाह प्रकरण : सामाजिक सञ्जाल मार्फत पीडितको चरित्र हत्या गर्ने दुई युट्युबर पक्राउ
- नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई थप अनुसन्धानका लागि गैंडाकोट लगियो
- अभिनेत्री थापालाई युट्युबमा गालीगलौज गर्ने प्रहरी नियन्त्रणमा
- रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर पक्राउ
- साइबर ब्युरोको चेतावनी : युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्छौं
- युट्युबमा नायिका रेखा थापालाई गालीगलौज गरेको भन्दै दिदी तारा राणाले दिइन् साइबर ब्युरोमा उजुरी
- प्रेस काउन्सिल, साइबर ब्युरो र गृह मन्त्रालयले दियो युट्युबरलाई चेतावनी, १६ वटा कारवाहीमा
- यी हुन् कारबाहीका लागि सिफारिसमा परेका १६ वटा युट्युव च्यानलहरु (सूचीसहित)
- नायिका थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिल नेपाललाई पत्र
- निर्माता यशोदा राई भन्छिन्ः समाजिक सञ्जालको वहसले लाखौं पल जन्माउदै, गायिकाको जिवन कस्ले रक्षा गर्ने ?
- वकिलको मोवाइलमा पिडित गायिकाले पठाइन् डर लाग्दो म्यासेज, बुवाआमा निरास
- बलात्कारको आरोप लागेका पल शाह यसरी छिरे प्रहरी कार्यालयमा (भिडिओ)
वि.सं.२०७८ चैत १० बिहीवार १२:४१
















