skip this farak Kura Pravakar

विराट कोहलीद्वारा टी–२० को कप्तानी छाड्ने घोषणा

369 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : भारतीय क्रिकेटर विराट कोहलीले टी–२० क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले आसन्न टी–२० विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
भारतीय क्रिकेट टिममा कोहली र रोहित शर्माबीच विवाद चलिरहेको रिपोर्टहरु आइरहेका बेला उनले कप्तानी छाड्ने घोषणा गरेका हुन् । कोहलीले टेस्ट र एक दिवसीयको कप्तानी भने नछाड्ने भएका छन् ।
   उनले आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न कप्तानी छाड्न लागेको बताएका छन् । उनले कामको बोज पनि बढी भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630