skip this

सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ? (फोटो फिचर)

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।  थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्‍याली ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् । 

nijgadh-supermart-adz1200-630