skip this farak Kura Pravakar

विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।
 

nijgadh-supermart-adz1200-630