अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैन –गगन थापा
वि.सं.२०७९ जेठ २४ मंगलवार १३:०३
1.09K
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।
वि.सं.२०७९ जेठ २४ मंगलवार १३:०३

















