skip this

बलात्कार आरोपित अभिनेता शाहविरुद्ध भेटिए ११७ वटा प्रमाण

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । १६ वर्षीया गायिका नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ।

सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो ।

शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा चलाएकाे थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ।

यस्तै वास्तविक नाम थर गोप्य राखिएको बन्दी खाम, बयान तथा अडियो भिडियो राखिएको डीभीडी, पीडितको हस्तलिखित कागज पनि समावेश गरिएको छ ।

थप समाचार….

nijgadh-supermart-adz1200-630